बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन- निधि

कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरवलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उनले बताए।