दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् । उद्घाटनमा कर्णालीकासामाजिक विकास मन्त्री जितबहादुर मल्ल र राखेप …