लालबन्दीबाट २२ किलो गाँजासहित तीन जना पक्राउ

प्रहरीले २२ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।