एनसेलको पक्षमा सर्वोच्चको आदेश- शर्माको प्रतिवेदन सार्वजनिक नगर्नू
२९ साउन, काठमाडौं । सर्वोच्च अदालतले एनसेलबारे टंकमणि शर्मा संयोजकत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको छ ।
एनसेलको ८० प्रतिशत शेयर बिक्रिको विषयलाई लिएर नेपाल सरकारले २१ मंसिर २०८० मा नेपाल …