चार महिनामै परिवर्तन खोज्नेलाई रास्वपा महामन्त्रीको जवाफ : ‘३६ वर्षको बेथिति छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले लामो समयदेखि थुप्रिएको बेथिति चार महिनामै अन्त्य हुने अपेक्षा गर्न नहुने बताएका छन्। दिगो परिवर्तनका लागि सरकारलाई समयसँगै नागरिकको निरन्तर साथ र खबरदारी आवश्यक रहेको उनको भनाइ छ। रास्वपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा आचार्यले सरकारको चार महिनाको कामबाटै सम्पूर्ण परिणाम खोज्नुभन्दा […]