प्रधामन्त्री भन्छन्- धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए

प्रधानमन्त्री बालेन शाहले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गरेर आफ्नै आलोचना गर्ने दलमाथि व्यङ्ग्य प्रहार गरेका छन्।