वाशिङ्टन/रियाद- पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का अखडामा इरानले गरेको ड्रोन आक्रमणलाई लिएर वाशिङ्टन तनावमा परेको छ। अमेरिकाले यो आक्रमणमा रूसले लक्ष्य निर्धारणसम्बन्धी सूचना वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको आशंकामा गुप्तचर अधिकारी खटाएर अनुसन्धान गरिरहेको छ। यस विषयमा जानकारी राख्ने चार स्रोतलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको समाचार अनुसार अमेरिकी […]