सरकारले नेपालको विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागि गराउने तयारी स्वरुप छलफल थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धात्मक रूपमा विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको भन्दै छलफल अघि बढाएका हुन् । मन्त्री श्रेष्ठ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीबीच शुक्रबार भएको […]