दिल्ली एयरपोर्टमा फेरि रोकिए अभिनेता नाजिर हुसेन, भने- 'नामकै कारण हो भने यो गलत हो'

अभिनेता नाजिर हुसेनले भारतको नयाँदिल्लीस्थित विमानस्थलमा आफूमाथि अनावश्यक केरकार गरिएको भन्दै प्रश्न उठाएका छन्।