कपिलवस्तुमा दुई हजार भन्दा बढी मध्यकालीन तामाका मुद्रा भेटिए

५ साउन, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ । स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रासहितको तामाको करुवा फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यो पुरातात्विक वस्तु …