बालेनले बडीमालिकाको बारेमा बोलेपछि

'मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ हो बडीमालिका, यहीं छ। किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ?' चुनावअघि बालेनले धनगढीमा बडीमालिकाको बारेमा यत्ति बोले। यसपालि बडीमालिका जाँदा थाहा भयो, बालेनको यो बोलीले बबाल काम गरेछ। बालेनले बोलेपछि बढी …