ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्ध मनाइने विश्व चेतना दिवस (जुन १५) को अवसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न राज्यसँगै समाजका सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ। कार्यक्रममा वरिष्ठ ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. जगदीशकुमार क्षेत्री ले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे प्रस्तुति दिँदै प्रत्येक व्यक्ति एक दिन वृद्धावस्थामा पुग्ने […]