युद्ध र महँगीको दोहोरो मार : अमेरिकी रेस्टुरेन्ट क्षेत्र प्रभावित

अमेरिकामा पेट्रोलको मूल्य तीव्र रूपमा बढेपछि रेस्टुरेन्ट व्यवसायमा नकारात्मक असर देखिन थालेको छ। विङस्टप र डोमिनोज लगायतका प्रमुख रेस्टुरेन्ट चेनहरूले पछिल्लो त्रैमासिकमा अपेक्षाभन्दा कमजोर बिक्री वृद्धिको रिपोर्ट गरेका छन्। कम्पनीहरूका अनुसार इरानविरुद्ध अमेरिका-इजरायल युद्धका कारण इन्धनको मूल्य बढ्दा उपभोक्ताहरूले अन्य खर्च कटौती गर्न थालेका छन्। विश्लेषकहरूका अनुसार निकट भविष्यमा उपभोक्ताले राहत पाउने सम्भावना कम देखिन्छ। […]