नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसियट सदस्य निर्वाचनमा सचिन ढकालले सर्वाधिक मतसहित शीर्ष स्थान हासिल गरेका छन्। महासंघको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा उनले १३१८ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेका हुन्। एसोसियट सदस्यतर्फ कुल ३४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए, जसमा १९ जना निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार व्यवसायी समुदायभित्र नयाँ नेतृत्वको […]