विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो
११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम …