काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ शुरू भएको छ । एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन् । आयोजकका अनुसार फुड एन्ड बेभरेज आतिथ्यसँग सम्बन्धित व्यवसायहरूका लागि डिजाइन, सजावट, किचनवेयर, हाउसकिपिङ समाधान तथा नयाँ प्रविधिहरू अवलोकन गर्ने यो […]