काठमाडौं- सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ । पश्चिम एशियामा जारी […]