जातीय विभेद गरेको अभियोगमा महिला पक्राउ

पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी नविनबाबु रेग्मीले बताए।