मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा आफ्नो अभियान आइतबार बिहान मोरक्कोविरुद्धको खेलबाट सुरु गर्दैछ। समूह ‘सी’ अन्तर्गतको यो बहुप्रतीक्षित खेल अमेरिकाको मेटलाइफ रंगशालामा हुनेछ । नयाँ प्रशिक्षक कार्लो एन्सेलोटी को नेतृत्वमा मैदान उत्रिन लागेको ब्राजिल यसपटक दुई दशकभन्दा लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ। सन् २००२ पछि विश्वकप जित्न […]