विषादीयुक्त र महँगो सामान बिक्री गर्ने १५ फर्ममाथि विभागको कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको भन्दै १५ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले आज अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेकाले तीन फर्मलाई नगद जरिवाना र १२ फर्मलाई सामान्य निर्देशन दिइएको जनाएको छ । बजार अनुगमनका क्रममा विभिन्न किसिमका त्रुटिहरू भेटिएपछि […]