अति महत्त्वाकांक्षा बोकेको नेकपाको चुनावी घोषणापत्र : कार्यान्वयनमा कति सहज, कति असहज ?
नेकपाले ५ वर्षभित्रमा ३० प्रतिशत कर्मचारी नयाँ ल्याउने वाचा गरेको छ । तर, कसरी नयाँ जनशक्ति सरकारी सेवामा ल्याउने भन्नेबारे केही उल्लेख छैन । त्यसका लागि विद्यामान नियम कानुनै परिवर्तन गर्नुपर्ने हुन्छ ।