‘भक्तपुर फिल्म महोत्सव’ सुरु

भक्तपुर फिल्म महोत्सव शुक्रबारदेखि सुरु भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो । कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा महोत्सव आयोजना भएको हो । ७ चैतसम्म आयोजना हुने महोत्सवमा २४ फिल्म …