पुटिनले भने- 'मस्को सधैँ तेहरानको वफादार मित्र र भरपर्दो साझेदार रहन्छ

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरपर्दो साझेदार रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् ।