काठमाडाैं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बस्ने बैठकमा सभापति थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने भएको हाे । सभापति थापाले गत फागुन २१ गते भएको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाउनुभएकाे थियाे। शुक्रबारको […]