न्युक्यासलको पहिलो जित - हाम्रो खेलकुद

एजेन्सी - नयाँ खेलाडी निक वोल्टेमाडेको गोलमा न्यूक्यासल युनाइटेडले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १-० ले हराएर सिजनको पहिलो जित निकालेको छ। स्टुटगार्टबाट क्लब–रेकर्डमा न्युक्यासल पुगेकका वोल्टेमाडेले जेकब मर्फीको क्रसलाई २९ औँ मिनेटमा निर्णायक गोल गरे। यसअघि मर्फीले सहज मौका गुमाएका थिए भने वुल्भ्सका रोड्रिगो गोमेजले खेल सुरु भएको केही क्षणमै खतरनाक प्रयास गरेका थिए। यो जितसँगै एडी