अन्तरिम प्रधानमन्त्री सुशीला कार्की : अमेरिकी मिडियाले के लेखे ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएको समाचार अमेरिकी मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।