बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले झिनो अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ६ हजार ५६२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ६ हजार ४५४ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १०८ रहेको छ। यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले ५ […]
रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। मिश्रले आजकै मितिबाट लागू हुने गरी पार्टीमा रहेका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन्। राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका आफ्ना मूल मुद्दाहरूमा भने अडान कायम रहने उनले उल्लेख गरेका छन्। “आजैको […]
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले अहिलेसम्म १० हजार ५८८ मत प्राप्त गरेका छन् । रास्वपाका मोहनलाल आचार्यले १० हजार १२८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले पार्टी छोडेको घोषणा गरेका छन् । उननी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्शनसँग । विवेकशील साझा तहसनहस भएपछि राप्रपामा प्रवेश गरेका उनी राप्रपाबाट पनि अलगिएका हुन् । विगतमा बिबिसी नेपालका पत्रकार समेत रहेका उनी पपुलरिटीलाई अपनाउने नेताका रुपमा चिनिन्छन्। उनले आफ्नो क्रेज नदेखेपछि पार्टी परित्याग […]
अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरत मार स्वार अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ८ हजार ११७ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका भीम बहादुर रावलले ७ हजार ९२१ मत प्राप्त गरेका छन्। यसअघि उनी अग्रस्थानमा थिए। तर अहिले उनलाई कांग्रेसका स्वाँरले पछि पारेका हुन् । […]