कर्णालीमा विद्यालय छोड्ने छात्राको दर उच्च

कार्यालयका सामाजिक तथ्यांक महाशाखाका निर्देशक राजन सिलवालले राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेको बताए ।