काठमाडौं । गाेपाल राजभण्डारी राेटरी अवार्डको आवेदन खुला गरिएको छ । रोटरी क्लव नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी २० लाख रुपैयाँ राशीको पुरस्कारको आवेदन खुला गरिएको जनाएको हो । त्यसका लागि माघ २२ सम्म रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानमा रहेका १६३ वटा रोटरी क्लवहरुबाट आवेदन दिन सकिने जनाइएको छ […]