रेखा र दीपाको गोलमा माजियाले जित्यो एफएएफ महिला लिग फुटबल

९ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका खेलाडी  रेखा पाैडेल र दीपा शाही सम्मिलित माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल जितेको छ । माजियाले ओडी स्पोर्ट्स क्लबलाई २-० ले पराजित गरेर उपाधि …