‘अरू पार्टीको आलोचना नगराैं, आफू नै सच्चिएर अघि बढाैं’: सह-संयोजक नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सह-संयोजक नेपालले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने समय आएकाे बताउनुभयाे। उहाँले एकताको सन्देश […]