ट्रम्पको जँड्याहाको जस्तो व्यक्तित्वः ह्वाइट हाउस प्रमुख सुजी वाइल्स

'मैले गर्न नसक्ने केही छैन भन्ने सोचका साथ ट्रम्पले काम गर्छन्,' भन्दै वाइल्सले ट्रम्पको जँड्याहाको जस्तो व्यक्तित्वलाई सकारात्मक रङ दिन खोजिन्।