ट्रम्पकी पत्नीबारेको कथा ‘मेलानिया’ बन्यो सबैभन्दा महंगो डकुमेन्ट्री, ओपनिङमा उछाल
लस एन्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको जीवनमा आधारित डकुमेन्ट्री ‘मेलानिया’ ले नर्थ अमेरिकाको बक्सअफिसमा ओपनिङ त गजबकै गरेको छ । तर, फिल्म समीक्षक (क्रिटिक्स) लाई भने यो फिल्मले खासै प्रभावित पार्न …