आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।