मोहन शमशेरले चाहेको २१ तोपको सलामी दिएर भारतले १९५० को सन्धि गर्न मनाएको त्यो कूटनीति

भारतमा जाँदा बेलायत अधिनस्त हुँदाको जस्तै मोहन शमशेरले २१ तोपको सलामी खोजे । भारतले सलामी दिन तयार भयो । मोहन तथा विजयहरू भारतसँग सन्धि गर्न तयार भए ।