काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३२ बलमा ५० रन पूरा गरेका हुन् । नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् । ४२ बलको सामना गर्दै उनले […]