अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को जर्जियास्थित हिरासतमा एक क्युबाली आप्रवासीको मृत्यु भएको छ। अधिकारीहरूले उक्त घटना आत्महत्या हुनसक्ने आशंका गरेका छन्। ३३ वर्षीय डेनी अदान गोन्जालेजलाई मंगलबार स्टीवर्ट डिटेन्सन सेन्टरमा रहेको आफ्नो कोठामा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई एक घण्टाभित्रै मृत घोषणा गरिएको आइसले शुक्रबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ। रिपब्लिकन नेता तथा […]