सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससहित ६ वटा कूटनीतिक नियोग बन्द गरिने

नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा स्थापना गरिएको नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट वक्तव्यमार्फत सरकारले कूटनीतिक पुनर्संरचना र खर्च कटौतीको नीति अघि सार्दै सान फ्रान्सिस्कोसहित विश्वका विभिन्न मुलुकमा रहेका ६ वटा कूटनीतिक नियोगहरू खारेज गर्ने घोषणा गरेको हो। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको […]