१९ दिनका लागि राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब नगद उठाउँदै

नेपाल राष्ट्र बैंकले आज बजारबाट एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ नगद उठाउने भएको छ ।