इरान युद्धको फाइदा चिनियाँ जहाज निर्माण उद्योगलाई

९ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको जारी युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना भएपछि चिनियाँ जहाज कारखानाहरू नयाँ अवसरका रूपमा उदाएका छन्। विशेष गरी होर्मुज स्ट्रेटमा लगाइएको नाकाबन्दीले कच्चा तेल ढुवानीमा समस्या उत्पन्न भएपछि विश्वभरका …