करिब ३३ तोला चाँदीसहित विराटनगर विमानस्थलबाट एक पक्राउ

मोरङ – विराटनगर विमानस्थलबाट काठमाडौँ जाँदै गरेको अवस्थामा करिब ३३ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना