अन्तर-सरकारी वित्त परिषद् बैठक : अनुदान प्रणाली सुधारदेखि राजस्व र खर्च व्यवस्थापनमा कडाइ गर्ने निर्णयसम्म

संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ अर्थ मन्त्रालय मा अन्तर-सरकारी वित्त परिषद् र विषयगत समितिको बैठक सम्पन्न भएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले को अध्यक्षतामा बसेको बैठकमा सातै प्रदेशका आर्थिक मामिला मन्त्री, राष्ट्रिय योजना आयोग का उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग का पदाधिकारीलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले संघ, प्रदेश र […]