गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेको नेपाली कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । गगनलाई सभापति स्वीकार नगरेको तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाको समूहले समानान्तर गतिविधिलाई तीव्र पारेको छ । विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै पार्टीको नेतृत्व गगन पक्षको हातमा पुगेपछि […]