राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बनेको नयाँ सरकारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा देखिएको तीव्र गिरावटले बजारमा ठूलो तरंग ल्याएको छ । आइतबार मात्रै नेप्से ७१ अंकले घटेर २८७९ विन्दुमा पुगेपछि लगानीकर्ताबीच चिन्ता र अनिश्चितता बढेको छ । राजनीतिक अस्थिरता, उच्च तहका नेताहरूको गिरफ्तारी र नीतिगत अन्योलकाबीच सेयर बजार किन कमजोर देखियो ? अबको बजार […]