एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लक्ष्मण चालिसे अध्यक्ष चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको साधारणसभा शुक्रबार सुनसरीको धरानस्थित गोर्खा होटलमा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदन पारित गरेको संस्थाले जनाएको छ। साधारणसभासँगै सम्पन्न सञ्चालक निर्वाचन कार्यक्रममार्फत संस्थापक समूहबाट एनआईसी […]