यशराज फिल्मको स्पाई युनिभर्स 'अल्फा' को टिजर सार्वजनिक (भिडिओ)

उनका प्रशस्त एक्सन दृश्यहरू टिजरमा देखिन्छ। अन्त्यतिर मिसन पूरा गरेपछि बुवा बबीको अनुहारमा गर्व झल्किएको छ।