विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते भएका छन् भने १ सय ९५ घरपरिवार प्रभावित भएका छन् ।  राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदका ३७ वटा घटना दर्ता भएका छन् ।  जसमा आगलागीका ८ वटा घटना हुँदा ३४ घरपरिवार प्रभावित भएका छन् ।  त्यस्तै […]