मन्त्रिपरिषद् बैठकः मिटरब्याज नियन्त्रणमा छुट्टै विधेयकदेखि प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतसम्म

सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि छुट्टै विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक निर्माण अघि बढाउनेसहित सात प्रमुख निर्णय गरेको हो। बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको […]