एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक केहीबेरमा सुरु हुँदैछ ।  बैठकमा सहभागी हुन नेताहरू आउने क्रम जारी छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी