नेपाल प्रहरीका सईलाई पर्‍यो १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार

२ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् । उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल उनी बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छन् । आन्तरिक …